असोज ५ बाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय
काठमाडौँ, भदौ ३० : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार…
सात जिल्लामा कोरोना संक्रमण शून्य, ३९ हजार ५७६ संक्रमणमुक्त
काठमाडौँ, भदौ ३० : नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको हो । स्वास्थ्य तथा…
म्याग्दी डेङ्गु र स्क्रब टाइफस सङ्क्रमणको उच्च जोखिममा
बेनी, भदौ ३० : केही दिनयता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको…
उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने
काठमाडौँ, भदौ ३० : व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक), कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर…
Sushant Singh Rajput probe: Rhea Chakraborty names Sara Ali Khan, Rakul Preet Singh and designer Simone Khambatta, says NCB
New Delhi, September 14 : Actor Rhea Chakraborty, arrested by the Narcotics Control Bureau (NCB) in connection with its ongoing investigation into allegations of drug abuse and distribution in the…
राष्ट्रियसभा सदस्यमा बामदेव गौतम सिफारिस, असाेज ५ देखि आन्तरिक उडान
काठमाडौ, भदौ २९ : आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री…
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ, भदौ २९ : दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँस्थित ग्राण्डी…
नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि
काठमाडौँ,भदौ २९ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । कारोबार प्रणालीमा समस्या आउँदासमेत दोहोरो अङ्कले उकालो लागिरहेको नेप्से परिसूचक आज भने थामिएको हो । …
मल नल्याउने दुई कम्पनीलाई कालो सूचीमा राख्ने सिफारिस
काठमाडौं भदौ २९ : कृषि सामाग्री कम्पनी लिमिटेडले टेण्डरमा सम्झौता गरेबमोजिम युरिया मल ल्याउन नसकेका दुई ठेकदार कम्पनी शैलिङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस…
फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण
पोखरा, भदौ २९ : पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






