अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

 भदौ ३१, २०७७

काबुल, भदौ ३० : अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक…

भूकम्पले पु-याएको क्षतिबारे कुनै क्षतिको जानकारी छैन : सिन्धुपाल्चोक प्रहरी

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुनै क्षतिको विवरण नआएको बताइएको छ । केन्द्रविन्दु राम्चे…

सार्वजनिक यातायात र हवाई सेवा भोलिदेखि सञ्चालन

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित…

पार्टीभित्र उत्पन्न अन्तरविरोधले काम प्रभावित

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड–१९), सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार विषयमा केन्द्रित भएर काम गर्ने भएको…

घटेन कोरोना भाइरस संक्रमण दर

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : नेपालमा थप एक हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । सोमबार एक हजार १७० जनामा कोरोना पुष्टि भएकोमा मङ्गलबार यो सङ्ख्या ह्वात्तै बढेको…

नेप्से झिनो अङ्कले ओरालोतर्फ

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक…

कोभिड–१९ परीक्षण गर्दै उद्धार

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३० : कोरोना कहरबीच मुलुकका विभिन्न क्षेत्रको सडकपेटीमा रहेका असहाय, अशक्त तथा मनोरोगीको उद्धार जारी राखिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य परीक्षण गर्दै उद्धार अभियान चलाइएको…

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३० : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय…

२२० दिन विद्यालय खुल्नुपर्ने मान्यता तोडियो

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : कुनै वर्ष नेपाल बन्द वा हड्तालका कारण लामो समय विद्यालय बन्द हुने स्थिति भएमा शैक्षिक क्षति हुने विश्लेषणहरु गरिएकामा कोरोना महामारीको बढ्दो जोखिमले सो मान्यतामा नीतिगतरुपमै…

पुरानै लयमा फर्किँदै अन्तर्राष्ट्रिय विमानस्थल

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग…