एकै दिन पाँच वर्षयताकै धेरै पहिरो

 भदौ ३०, २०७७

चितवन, भदौ ३० : नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति सानाठूला गरी ४८ पहिरो खसेका हुन् ।…

प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई…

दाङमा करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु

 भदौ ३०, २०७७

तुलसीपुर, भदौ ३० : दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी…

असोज १ देखि होटल व्यवसाय सञ्चालन

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय…

मुलुकमा स्वास्थ्य र आर्थिक सङ्कटको चुनौती छ : प्रवक्ता ज्ञवाली

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद्…

काठमाडौ-तराई-मधेश द्रूतमार्गको कामले पुनः गति लिँदै

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई-मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ । निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण…

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो

 भदौ ३०, २०७७

काठमाडौँ, भदौ ३० : मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो ।…

भदौ २५ गते तेजाब आक्रमणविरुद्धको जागरण दिवस

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : सरकारले तेजाब आक्रमण विरुद्धको नयाँ कानून बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार…

असोज २३ देखि दोस्रो विश्व ज्ञान सम्मेलन

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३–२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र…

लामो दूरीका सवारीसाधन असोज १ बाट सञ्‍चालन, ५० प्रतिशत भाडा वृद्धि

 भदौ ३०, २०७७

काठमाडौं, भदौ ३० : काठमाडौं, भदौ ३० : सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द…