छानो फेर्न एक अर्ब ३६ करोड !

 भदौ ३१, २०७७

सुरुङ्गा, भदौ ३१ : झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको…

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको…

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३० : पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि…

निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुँदैन : ढुङ्गाना

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३० : पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान निर्वाचन पद्धतिमा सुधार नगरे लोकतन्त्र स्थिर हुन नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय लोकतन्त्र दिवस १५ सेप्टेम्बरका अवसरमा जुम प्रविधिबाट आज आयोजित लोकतन्त्र…

न्यूनतम सिकाइ सुनिश्चित गरी चैतभित्रै शैक्षिक सत्र पूरा गरिने

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा…

पूर्व प्रधानन्यायाधीश सिंहकाे १०१ वर्षको उमेरमा निधन

 भदौ ३१, २०७७

काठमाडाैं, भदाै ३१ : सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीशअनिरुद्र प्रसाद सिंह  १०१ वर्षको उमेरमा निधन भएको छ । उहाँ २०१३ जेठद्खि २०१६ असार सम्म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश रहनु भएकाे थियाे ।…

विदेशमा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउन सांसद सङ्ग्रौलाको माग

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बन्न पुगेको बेला नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश…

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

 भदौ ३१, २०७७

विराटनगर, भदौ ३० : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी धरान–१७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, खोकी र ज्वरोले ग्रसित बनाएपछि वीपीमा तीन…

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 भदौ ३१, २०७७

मुग्लिन, भदौ ३१ : पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको…

Kolkata model Sonika Chauhan death: Court frames charges against Vikram Chatterjee

 भदौ ३१, २०७७

Kolkata, September 16 : More than three years after model Sonika Chauhan was killed in a car crash, a Kolkata court on Tuesday framed charges against actor Vikram Chatterjee who…