भयरहित विश्वका लागि विज्ञान र प्रविधि : प्रधानमन्त्री

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार…

व्यापार र भन्सार सहजीकरण समस्याले नेपाल–चीन नाका ठप्प

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने…

कोरोना महामारीबीच शैक्षिक क्षेत्र चलायमान बनाइँदै, त्रिविको निर्णय अर्को साता

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता…

नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट खरिद गरिएका दुई रेल आज आउँदै

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु…

बंगलादेशबाट मल ल्याउने मन्त्रिपरिषद्काे निर्णय, आजबाट प्रक्रिया शुरू

 असोज ०२, २०७७

काठमाडौं असोज २ : बंगलादेशले नेपाललाई युरिया मल  दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि…

चिया मजदुरको ज्याला विवाद समाधान

 असोज ०२, २०७७

दमक, असोज २ : चिया बगानमा कार्यरत मजदुरको ज्याला विवाद समाधान भएको छ । चिया उद्यमीले मजदुरको न्यूनतम ज्यालामा दैनिक ३० रुपियाँका दरले बढाउने भएपछि लामो समयदेखिको ज्याला विवाद समाधानको…

पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै

 असोज ०२, २०७७

काठमाडौं, असोज १ : बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन ।…

अमेरिकी मन छुँदै ‘सत्र पुष्प पत्रहरू’ कथासंग्रह

 असोज ०१, २०७७

काठमाडौं, असोज १ : विश्व कोभिड–१९ को कहरमा जकडिएको परिस्थितिमा नेपाललगायत विभिन्न मुलुकमा शरणार्थी शिविरहरूमा रहेका बालबालिकाको स्वास्थ्य तथा शिक्षामा पहुँच पु–याउन सहयोग पु¥याउने उद्देश्यले अमेरिकाको भर्जिनिया निवासी नेपाली मूलकी…

काठमाडौं उपत्यकामा ६१८ मा सङ्क्रमण पुष्टि

 असोज ०१, २०७७

काठमाडौं, असोज १ : काठमाडौं उपत्यकाका ६१८ मा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६१८ जना सङ्क्रमित पुष्टि भएको छ…

एक हजार २४६ संक्रमित, एक हजार २४३ डिस्चार्ज, चारको मृत्यु

 असोज ०१, २०७७

काठमाडौं, असाेज १ : नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…