विदेशबाट फर्केर स्वदेशमै रोजगारी

 असोज ०५, २०७७

नारायणपुर, असोज ४ : कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले…

जडीबुटी खेतीमा प्रोत्साहन गर्न किसानलाई निःशुल्क बिरुवा

 असोज ०५, २०७७

इलाम, असोज ५ : किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी…

पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट उडान शुरु

 असोज ०५, २०७७

झापा, असोज ५ : पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर…

कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन : भौतिक पूर्वाधारमन्त्री

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि…

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाः अनलाइन प्रणालीबाट राजस्व सङ्कलन

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : काठमाडौँ महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ । कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन…

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्िरता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार…

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

 असोज ०५, २०७७

परासी, असोज ४ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज…

मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम

 असोज ०५, २०७७

बैतडी, असोज ५ : कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको…

प्राकृतिक चिकित्सालयबाट ५० कोरोना मुक्त

 असोज ०५, २०७७

चितवन असोज ५  : भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचार पछि…

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व…