डा.केसीलाई काठमाडौँ पठाइयो
कर्णाली, असोज ५ : जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा…
यतीले घोषणा ग-यो सस्तो मूल्यका आकर्षक प्याकेज
काठमाडौँ, असोज ५ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले स्थापनाको २२ औँ…
आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित
चितवन, असोज ५ : आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक…
१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या
काठमाडौँ, असोज ५ : १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक…
कोरोना भाइरस संक्रमणबाट ११ जिल्लाका १६ जनाको निधन
काठमाडौँ, असोज ५ : कोभिड–१९ को सङ्क्रमणबाट आज एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले…
गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न रिट
काठमाडौँ, असोज ५ : सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय,…
काठमाडौं उपत्यकामा ६७४ मा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज ५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ६७४ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…
अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प
वाशिङ्टन, असोज ५ : स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले…
मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा
काठमाडौँ, असोज ५ : वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने…
आज शेयर कारोवार ६.१२ बिन्दुले ओरालो
काठमाडौँ, असोज ५ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






