चिनियाँ विदेशमन्त्रीले अर्को महिना जापान भ्रमण गर्ने

 असोज ११, २०७७

टोकियो,असोज ११ : चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन्…

कोरोनाभाइरसबाट विश्वभर तीन करोड ३० लाख भन्दा बढी सङ्क्रमित, ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

 असोज ११, २०७७

पेरिस,असोज ११ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित…

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

 असोज ११, २०७७

नयाँदिल्ली, असोज ११ : भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार…

खुला भयो होटल, छैनन् पाहुना

 असोज ११, २०७७

बर्दिया, असोज ११ : पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले…

विश्व पर्यटन दिवसमा एउटै मञ्चमा गुञ्जिए ५० देशका राष्ट्रगान

 असोज ११, २०७७

बलेवा, ११ असोज : आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम हुन्थे…

प्रकृतिले मात्र हाेइन खेल पूर्वाधारले पनि धनी छ मुस्ताङ

 असोज ११, २०७७

बेनी, असोज ११ : हिमालपारिको जिल्ला मुस्ताङमा अन्य विकास पूर्वाधारका दृष्टिले निकै पछाडि छ । यो जिल्ला प्राकृतिक सम्पदाले जति धनी छ त्यति रुपमा खेलपूर्वाधारले सम्पन्न छ । देशकै राजधानीमा…

निर्माण व्यवसायीलाई कारवाही शुरु

 असोज ११, २०७७

वाग्मती, असोज ११ : लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर,…

कोरोनाबाट बाँकेमा मेडिकल कलेजका एक कर्मचारीको मृत्यु

 असोज ११, २०७७

नेपालगञ्ज, असोज ११ : बाँकेमा उपचारकै क्रममा रहेका थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार बिहान उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा…

वैकल्पिक विधि छनोटमा अलमल

 असोज ११, २०७७

सुदूरपश्चिम, असोज ११ : कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ । सरकारले जारी…

सामुदायिक वनको स्वायत्ततामाथि हुने हस्तक्षेप स्वीकार्य हुँदैन : महासङ्घ

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न संसदीय उपसमितिले गरेको सिफारिसको स्वागत गरेको छ । महासङ्घले शनिबार एक विज्ञप्ति जारी गरी…