तीन ठूला साझेदारीका सडकको काम शुरु
बलेवा, असोज २२ : नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठूला साझेदारीका सडकको काम शुरु गरेको छ । सङ्घीय सरकारसँगको समपूरक अनुदान…
चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता
चितवन, असोज २२ : विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा…
जाजरकोट जीप दुघर्टना अपडेट : मृतक सङ्ख्या ६, चालक फरार, स्थानीयले शव बुझेनन्
जाजरकोट , असोज २२ : जाजरकोटको जुनीचाँदेमा हिजो भएको जीप दुर्घटनामा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता र एक जना गम्भीर घाइते हुनुभएको छ ।…
अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै
काठमाडौँ, असोज २२ : डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा…
आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द
कञ्चनपुर, असोज २२ : आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी…
मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण
वाग्मती, असोज २२ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि…
दक्षिण कोरियामा गर्भपतनसम्बन्धी मान्यता दिने गरी कानुन निर्माण हुदै
सोल, असोज २१ : दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ । उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको…
युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा
वासिङ्टन, असोज २१ : भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ…
मनसुनजन्य घटनामा परी यो वर्ष ठूलो मानवीय क्षति
काठमाडौं, असोज २१ : नेपालमा मनसुनजन्य घटनाका कारण यसवर्ष दशककै सबैभन्दा बढी मानवीय क्षति हुन पुगेको छ । कोरोना कहरका बीच आएको भारी वर्षासँगैको बाढी, पहिरो, डुबान र चट्याङले ठूलो…
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरु
काठमाडौं, असोज २१ : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले यही असोज…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
असोज १०, २०८३






