मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत : राष्ट्र बैंक

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज…

गूगलले एआई मोडमा नयाँ ‘क्वेरी फ्यान-आउट’ प्रविधि लागू गर्‍यो

 चैत २६, २०८१

वासिङ्गटन, २७ चैत : गूगलले आफ्नो खोज इन्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको छ, जसले यसको कृत्रिम बुद्धिमत्ता (एआई) मोडलाई तस्विरहरूको विश्लेषण गर्न सक्षम बनाउँछ । अब प्रयोगकर्ताहरू तस्विर अपलोड गरेर…

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकीन गरेर तत्काल उठाउन निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका…

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले…

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री…

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८…

तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ

 चैत २६, २०८१

रामपुर (पाल्पा), २७ चैत : पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने…

सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’

 चैत २६, २०८१

सियोल, २७ चैत : दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार…

बारको अध्यक्षमा प्रा डा मिश्रको अग्रता

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता लिनुभएको छ । नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख…

चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

 चैत २६, २०८१

वासिङ्टन, २७ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागु भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी…