प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि…

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र हिमालयनको लगातार दोस्रो जित

 चैत २६, २०८१

कास्की, २७ चैत : पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आजको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन्…

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

 चैत २६, २०८१

तेह्रथुम, २७ चैत : उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ । आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष…

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल : गण्डकी र कोशी उपाधिका लागि भिड्ने

 चैत २६, २०८१

टक्सार (भोजपुर), २७ चैत : मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल…

गाजामा इजरायली आक्रमण : २९ जनाको मृत्यु

 चैत २६, २०८१

गाजा, २७ चैत : इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू…

‘नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पु-याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले…

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७४औँ…

स्ववियु निर्वाचन : मणिलेकमा नेविसङ्घको प्यानलै विजयी

 चैत २६, २०८१

बैतडी, २७ चैत : सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मणिलेक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवारलाई पराजित गर्दै नेविसङ्घका उम्मेदवार विजयी भएका हुन् ।…

आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७४औँ…

थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुनापति गाउँपालिका–४, रामेछापको आयोजना तथा ख्वप पौभा च्वमी पुचःको सहकार्यमा आजदेखि ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ सुरु भएको छ । काठमाडौँको नक्सालमा आज…