टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण

 बैशाख २५, २०८२

टोकियो, २५ वैशाख : जापानको अटो कम्पनी टोयोटाले सन् २०२५-२६ मा खुद नाफामा ३५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारी साधनमा कर वृद्धि लगायत…

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ

 बैशाख २५, २०८२

सियोल, २५ वैशाख : उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । यसले क्षेत्रमा तनाव बढाउँदै सैन्य प्रदर्शनहरूको…

‘पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्छ’

 बैशाख २५, २०८२

पाटन (ललितपुर), २५ वैशाख : गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी…

कुुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न…

तोलामा छ सयले बढ्यो सुन

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी…

बगरमा तरबुजाखेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

 बैशाख २५, २०८२

कञ्चनपुर, २५ वैशाख : कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् । बगरमा १०० बढी…

भारु १५ लाखसहित एक जना पक्राउ

 बैशाख २४, २०८२

बनियानी (झापा), २४ वैशाख : यहाँको मेचीनगर–७ स्थित जोरसिमलबाट आज प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट…

डिजिटल कुलतले पारेको प्रभावमा बन्यो ‘झिल्को’

 बैशाख २४, २०८२

काठमाडौँ, २४ वैशाख : गत शुक्रबारदेखि देशभर प्रदर्शनरत नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा…

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

 बैशाख २४, २०८२

कीर्तिपुर (काठमाडौँ), २४ वैशाख : सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ…

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

 बैशाख २४, २०८२

भक्तपुर, २४ वैशाख : सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ डाँडा । डाँडासँगै जोडिएका झपक्कै हरिया सामुदायिक वन । एक महिना अगाडिसम्म सानो बस्ती देखिन्थो तर अहिले जङ्गलको…