नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले…

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा : कृषिमन्त्री

 बैशाख २६, २०८२

काठमाडौँ, २६ वैशाख : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ । श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई…

पर्यटकीय गन्तव्य बन्दै हर्क गुरुङ स्मृति उद्यान

 बैशाख २५, २०८२

गण्डकी, २५ वैशाख : लमजुङको जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७ ताङ्लीचोकमा निर्मित भूगोलविद् डा हर्क गुरुङ स्मृति पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । डा हर्क गुरुङ प्रतिष्ठानले उहाँको समाधीस्थलसँगै अर्धकदको सालिक…

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

 बैशाख २५, २०८२

लुम्बिनी, २५ वैशाख : राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ । विभागले कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा…

मिश्र र प्रसाईंसहित २३ जनामाथि पाँच दिनको म्याद थप

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : राज्यविरुद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २३ जनामाथि पाँच दिनको…

समृद्धिको जिम्मेवारी युवाको काँधमा : पोखरेल

 बैशाख २५, २०८२

गण्डकी, २५ वैशाख : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ…

विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

 बैशाख २५, २०८२

न्यूयोर्क, २५ वैशाख : कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ ।  प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप…

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि…

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति…

लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति

 बैशाख २५, २०८२

काठमाडौँ, २५ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले लेखकहरू विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गर्नुभएको छ । नेपाली लेखक सङ्घको नवनिर्वाचित केन्द्रीय…