यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 बैशाख २९, २०८२

काठमाडौँ, २९ वैशाख : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६…

घर भाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

 बैशाख २९, २०८२

गलकोट (बागलुङ), २९ वैशाख : यहाँको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै…

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज…

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा…

इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु

 बैशाख २८, २०८२

दिर अल–बलाह, गाजा पट्टी, २८ वैशाख : गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र…

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीद्वारा जवाफ (पूर्ण पाठ)

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ । यही वैशाख २२ देखि २८…

मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी जेठ…

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छ : प्रधानमन्त्री

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र उस्तै नभएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको…

सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठनका बेला संविधानको समीक्षा गर्ने…

आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा

 बैशाख २८, २०८२

नयाँदिल्ली, २८ वैशाख : भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल…