चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

 बैशाख २८, २०८२

भरतपुर (चितवन) २८ वैशाख : चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती

 बैशाख २८, २०८२

घोराही (दाङ), २८ वैशाख : घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिनुभएको छ । उहाँले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ…

‘जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद’

 बैशाख २८, २०८२

काठमाडौँ, २८ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको…

सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि

 बैशाख २८, २०८२

खोटाङ, २८ वैशाख : दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय…

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

 बैशाख २८, २०८२

लमजुङ, २८ वैशाख : जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन…

आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै

 बैशाख २७, २०८२

भारत, २७ वैशाख : दशकौँ यताको सबैभन्दा खराब लडाईंबाट मुक्त हुन भारत प्रशासित काश्मिरको जम्मुबाट मानिसहरूलाई बाहिर जान नियमित रेल सेवालाई असम्भव भएपछि त्यहाँ पुगेका विशेष विशेष रेल चढ्नका लागि…

गीत बजाएको आरोपमा १४ जना पक्राउ

 बैशाख २७, २०८२

काबुल, २७ वैशाख : अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ । तालिवान सरकारले सन्…

भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत

 बैशाख २७, २०८२

नयाँदिल्ली, २७ वैशाख : भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको  पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले…