निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : मन्त्री
काठमाडौँ, २९ वैशाख : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा…
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : सञ्चारमन्त्री
भेरीगङ्गा (सुर्खेत), २९ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै…
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
काठमाडौँ, २९ वैशाख : किरात राई समुदायले आपसी सद्भाव, एकता र समृद्धिको कामनाकासाथ आज उभौली (साकेला) पर्व भूमिको पूजाआजा गरी मनाएका छन् । प्रकृतिका पूजक किराती समुदायले यस पर्वमार्फत सबैलाई…
‘विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्ण’
लुम्बिनी २९, वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताउनुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती…
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
काठमाडौँ, २९ वैशाख : वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा…
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
बनियानी, २९ वैशाख : झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण…
राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना
काठमाडौँ, २९ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले…
मेलम्ची र हेलम्बु क्षेत्रको पुनर्निर्माण गरिने
काठमाडौँ, २९ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन…
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
जेनेभा, २९ वैशाख : संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई…
टेस्ट क्रिकेटलाई ‘किङ्ग कोहली’को बाई बाई
काठमाडौँ, २९ वैशाख : भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गर्नुभएको छ । एक सय २३ खेलमा…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






