‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा…

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन स्टार्टअप टोली संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ । ‘स्टार्टअप हब नेपाल’ र ‘वर्ल्ड ट्रेड…

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय

 असोज २४, २०८२

चितवन, २४ असोज : कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन…

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको…

बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने

 असोज २४, २०८२

काभ्रेपलाञ्चोक, २४ असोज : गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’…

पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कङ्ग्रेसद्वारा पदबाट हटाउने निर्णय

 असोज २४, २०८२

दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ । सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न…

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो । उहाँका…

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

 असोज २४, २०८२

बारा, २४ असोज : लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय…

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ…

सुनको मूल्यमा सामान्य गिरावट

 असोज २४, २०८२

काठमाडौँ, २४ असोज : सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…