मन्त्रिपरिषद् बैठक बस्दै

  २ घण्टा अगाडि

काठमाडौँ, १८ भदौ : नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा रसुवास्थित भोटेकोशीमा आएको बाढी र पारेको प्रभावलगायतका विषयमा केन्द्रित रहने जनाइएको छ ।राससले जनाएको छ ।
राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया