बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति
काठमाडौँ, २४ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास…
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २४ जेठ : हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम…
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २४ जेठ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर…
भारतबाट फर्केका पाँच जनामा कोरोना सङ्क्रमण
कञ्चनपुर, २३ जेठ : गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको…
नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय खेलग्राम बनाइने
वीरगञ्ज (पर्सा), २३ जेठ : मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा वीरगञ्जको नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गरी खेलग्राम संरचनाहरूको निर्माणलाई प्रथामिकतामा दिने भएको…
शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छ : शिक्षामन्त्री
लेखनाथ (कास्की), २३ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताउनुभएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को…
पोखरामा पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु
कास्की, २३ जेठ : पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल…
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : महामन्त्री थापा
धरान (सुनसरी), २३ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताउनुभएको छ । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम…
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’को तयारी तीव्र
काठमाडौँ, २३ जेठ : नेपालमा आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’का लागि तयारी अघि बढाइएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र…
मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
खोटाङ, २३ जेठ : दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






