सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

 असार ०४, २०८२

नवलपुर (नवलपरासी), ४ असार, : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वनले जीविकोपार्जनका लागि महिला लक्षित पञ्चेबाजा तालिम प्रदान गरेको छ । गरिबी न्यूनीकरण गर्ने उद्देश्यले वनको कार्यक्षेत्रमा रहेका…

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ । एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई…

धुलिखेलमा ‘परामाणविक केन्द्र’ निर्माणार्थ प्रक्रिया बढाइँदै

 असार ०४, २०८२

काभ्रेपलाञ्चोक, ४ असार : धुलिखेलमा ‘परामाणविक केन्द्र’ (एमटिक रिसर्च सेन्टर) निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । यसका लागि धुलिखेल नगरपालिका–८ स्थित भाटापोखरीमा जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको…

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

 असार ०४, २०८२

रसुवा, ४ असार : रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित…

इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक…

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा स्थानान्तरण गर्न सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको…

विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ

 असार ०४, २०८२

पाटन (ललितपुर), ४ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक…

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

 असार ०४, २०८२

चितवन, ४ असार : नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ । कार्यालयले आज यहाँ सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी…

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

 असार ०४, २०८२

डुम्रे (तनहुँ), ४ असार : जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल…

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई…