साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

 साउन १९, २०८२

दुबई, १८ साउन : साउदी अरबमा लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी…

सभामुख घिमिरे स्वदेश फिर्ता

 साउन १९, २०८२

काठमाडौँ, १८ साउनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्वसम्मेलनमा सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता हुनुभएको छ । सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त…

पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

 साउन १९, २०८२

मौली (तनहुँ), १८ साउन: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर…

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

 साउन १९, २०८२

पर्वत, १८ साउन : लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज…

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

 साउन १९, २०८२

त्रिवेणी (नवलपरासी), १८ साउन: सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर…

नेपाल-बङ्लादेश व्यापार : एक वर्षमा चार अर्बबढीको आयात

 साउन १८, २०८२

भद्रपुर (झापा), १७, साउन : गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७२ करोड चार लाख १८ हजार बराबरको मालसामान आयात भएको छ ।…

धरान स्पोर्टस् अवार्ड : शाहिल राई उत्कृष्ट खेलाडी

 साउन १८, २०८२

धरान, १७ साउन : धरान खेलकुद मञ्चद्वारा आज यहाँ आयोजित धरान स्पोर्टस् अवार्ड–२०८२ मा कराते खेलाडी शाहिल राई उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । यस्तै महिलातर्फ करातेकै वर्षा राईले…

न्यून चापीय रेखा उत्तरतर्फ भएकाले भोलिदेखि वर्षाका गतिविधि बढ्ने

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । आज पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा…

नेतृत्वलाई बलियो र पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकअन्तर्गत आज १८ स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले आ-आफ्नो धारणा राख्नुभएको छ…

पूर्वसचिव ढुङ्गेलको ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : सरकारका पूर्वसचिव एवं लेखक डा द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’को विमोचन भएको छ । आज यहाँ आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । केसल्या…