साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
काठमाडौँ, २७ साउन : म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन…
कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन
काठमाडौँ, २७ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन…
भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता
काठमाडौँ, २७ साउन : भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको…
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत
बागमती, २७ साउन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल…
सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई…
कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन् : राष्ट्रपति
काठमाडौँ, २७ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को…
जलविद्युत् आयोजना सञ्चालकहरू मालामाल हुने, जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्छ : सांसद माझी
काठमाडौँ, २७ साउन : प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । संसद्को आजको आकश्मिक समयमा…
अपरिचित लिङ्क : एप डाउनलोड नगर्न ब्युरोको अनुरोध
काठमाडौँ, २७ साउन : नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले कुनै पनि अपरिचित लिङ्क तथा एप डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको छ । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक…
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
चितवन, २७ साउन : यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…
देशभर ९१ प्रतिशत धान रोपाइँ
काठमाडौँ, २७ साउनः देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२४ घण्टा अगाडि
रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज
१० घण्टा अगाडि






