एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री
काठमाडौँ, २४ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई)को अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । ३१औँ विश्वआदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले यहाँ…
भन्सार शुल्क वृद्धिका कारण विश्व व्यापारमा मन्दीको सङ्केत : डब्लुटिओ
जिनेभा, २४ साउन : विश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशत मा झारेको छ । यसअघि सो दर २.५…
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री
काठमाडौँ, २४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे…
सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी
गलकोट (बागलुङ), २२ साउन : नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ…
मधेस प्रदेशमा लम्पीस्किनको संक्रणबाट एक हजार सात सय पशु मरे
जनकपुरधाम, २४ साउन : लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु…
अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार
कञ्चनपुर, २४ साउन : शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि…
पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना
काठमाडौँ, २४ साउन : तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उहाँको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उहाँका अनुभव…
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक
पर्वत, २४ साउन : बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन…
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि
ताप्लेजुङ, २४ साउन : तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित…
इजरायली सुरक्षा क्याबिनेटद्वारा प्रधानमन्त्रीको गाजा शहर कब्जा गर्ने योजना अनुमोदन
जेरुसेलम, २३ साउन : इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो ।…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १८, २०८२
रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज
१२ घण्टा अगाडि






