छाउगोठमा सुतेका दुई जनाको मृत्यु , एक घाइते

 भदौ १३, २०८२

अछाम १३ भदौ : छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर…

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे…

सुदूरपश्चिममा गौराको रौनक : आज ‘नानी गौरा’ मनाइँदै

 भदौ १३, २०८२

बैतडी, १३ भदौ : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका…

यस्तो छ भदौ १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४०…

कोशी प्रदेश : माछाको उत्पादन बढ्यो

 भदौ १३, २०८२

झापा, १३ भदौ : कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन । किसान तथा कम्पनीले…

राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ

 भदौ १३, २०८२

खोटाङ, १३ भदौ : जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा…

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा वेपत्ता

 भदौ १३, २०८२

काभ्रेपलाञ्चोक, १३ भदौ : पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छभने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक…

गर्मी छल्न कोप्रे झरना

 भदौ १३, २०८२

म्याग्दी, १३ भदौ : बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् ।…