सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

 भदौ १३, २०८२

सङ्खुवासभा, १३ भदौ : सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला प्रजिअ हुनुहुन्छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय…

सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग आग्रह

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ…

प्रतिनिधिसभा बैठक : सीमा विवादबारे सरकारको ध्यानाकर्षण

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ ; सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाहरुले लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख…

प्रहरी सहायक निरीक्षकको निधन

 भदौ १३, २०८२

ताप्लेजुङ, १३ भदौ ः यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६…

प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज…

समानुपातिक समावेशी निर्वाचन प्रणालीका पक्षमा जनमत सिर्जना गर्नुपर्नेः सञ्चारमन्त्री

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित…

सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ : पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना…

‘टी ट्वान्टी’ शृङखला : दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

 भदौ १३, २०८२

काठमाडौँ, १३ भदौ :‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृङ्खलामा…

संयुक्त राष्ट्र खाद्य एजेन्सी प्रमुखद्वारा गाजामा भोकमरी रोक्न नेतान्याहुमाथि दबाब

 भदौ १३, २०८२

संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीका प्रमुख सिन्डी म्याककेनले बिहीबार गाजामा पर्याप्त खाद्यान्नको अभाव देखिएको र तत्काल थप मानवीय सहायताको आवश्यकता रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गरेको जानकारी दिनुभएको छ…

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छः महामन्त्री थापा

 भदौ १३, २०८२

वीरगञ्ज (पर्सा), १३ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभएको छ । आज यहाँ नारायणी…