पशुपतिमा नवरात्री महोत्सव
काठमाडौँ, ७ असोज : बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही…
बैतडीमा सामूहिक जमरा राख्ने प्रचलन
बैतडी, ७ असोज : दसैँको पहिलो दिन सोमबार यहाँका शक्तिपीठ तथा मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको छ । शक्तिपीठ तथा मन्दिरमा सामूहिक जमरा राख्ने प्रचलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त…
दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए
काठमाडौँ, ७ असोज : ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन्…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ…
सूर्यविनायक-धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग
भक्तपुर, ७ असोज : ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक-धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन्…
तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या
काठमाडौँ, ७ असोज : नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल-चीन जोड्ने प्रमुख दुई नाका वर्षात्का कारण…
बेनीमा कपडा बैङ्क सञ्चालन
म्याग्दी, ७ असोज : म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैङ्क स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले…
जनताले महसुस गर्ने गरी काम गर्छौं : सञ्चारमन्त्री
काठमाडौँ, ६ असोज : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ । आज सिंहदबारस्थित मन्त्रालयमा…
मन्त्रिपरिषद् विस्तार : राष्ट्रपतिसमक्ष चार मन्त्रीको शपथ
काठमाडौँ, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा…
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
प्रकाश सिलवाल काठमाडौँ, ६ असोज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






