सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
प्रकाश सिलवाल काठमाडौँ, ६ असोज नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले…
राष्ट्रिय विपद् प्राधिकरणले भन्याे– प्राविधिक परीक्षण नगरी क्षतिग्रस्त भवन प्रयोग नगर्नू
काठमाडौँ, ६ असोज : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण…
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी
काठमाडौँ, ६ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता…
पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन आग्रह
काठमाडौँ, ६ असोज : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणमा स्वदेशी काठलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ । यही असोज ४ र…
कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण
काठमाडौँ, ६ असोज : नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबीच आलु र धान बालीमा…
काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौँ, ६ असोज : काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन…
सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण
काठमाडौँ, ६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण…
शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रको दृढ प्रतिबद्धता
काठमाडौँ, ६ असोज : संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गर्नुभएको छ ।…
रोबोटिक गाडीमा फर्किँदै युक्रेनी सेना
काठमाडौँ, ६ असोज : घातक रूसी ड्रोनले भरिएको युद्धभूमिमा, युक्रेनी सैनिकहरू बढ्दो रूपमा फुर्तिलो, रिमोट–नियन्त्रित बख्तरबन्द सवारी साधनहरूमा फर्किरहेका छन् । यी सवारी साधनले सम्भावित जीवनलाई जोखिममा पार्ने मिसनहरूबाट धेरै…
घुस लिएको एक लाखसहित पक्राउ
दैलेख, ६ असोज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






