ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
राष्टिय समाचार समिति (रासस) बेलायत, २१ पुस : बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी…
साइकलमा रमाउँदै पर्यटक
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा साइकल चलाएर मनोरञ्जन लिँदै विदेशी पर्यटक । पछिल्लो समय देशको विभिन्न स्थान हुँदै मुस्ताङको पर्यटकीय स्थलहरुमा साइकलमा रमाउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ…
माटो र धानको भुसाबाट निर्मित भकारी
कैलालीको कैलारी गाउँपालिका–७ भुँइयाफाँटास्थित स्थानीयको घरमा अन्न सञ्चय गर्नको लागि माटो र धानको भुसाबाट निर्मित भकारी । यस प्रकारको भकारीमा वर्ष भरीलाई खान पुग्ने गरी धान, गहुँ लगायत अन्न भण्डारण…
विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक तथा सम्पादकसँग छलफल
काठमाडौँ, २० पुसः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत सर्वोच्चका न्यायाधीशहरू आइतबार सर्वोच्च अदालतमा विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक र सम्पादकसँगको छलफलमा सहभागी हुनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ /रासस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन साक्षर मधेश प्रदेश घोषणा अभियानलाई सम्बोधन गर्नुहुँदै ।
महेन्द्रनगर (धनुषा),२० पुसः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आइतबार जनकपुरधाममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना र मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा भएको साक्षर मधेश प्रदेश…
मन्त्री श्रेष्ठ-अनुगमन
त्रिशूली (नुवाकोट), २० पुस :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ आइतबार नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापनाका सम्बन्धमा अनुगमन गर्नुहुँदै । तस्बिर :…
प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत
काठमाडौँ, २१ पुस : निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन…
श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ
खोटाङ, २१ पुस : खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका…
पुष २१ का लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २१ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४…
काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुमगन
काठमाडौँ, २१ पुस :वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टेड एण्ड सप्लायर्सलाई रु…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३






