प्रधान सेनापति खुला म्याराथन

 माघ २५, २०८२

काठमाडौँ, २४ माघ : यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको…

रहेनन् अभिनेता सुनिल थापा

 माघ २५, २०८२

काठमाडौँ, २४ माघः अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।…

निर्वाचन २५ दिन बाँकीः ३४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

 माघ २५, २०८२

काठमाडौँ, २४ माघः आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका…

झापामा केपी ओली

 माघ २५, २०८२

बिर्तामोड(झापा), २३ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार झापाको भद्रपुर विमानस्थलमा स्वागत गर्दै नेता तथा कार्यकर्ता। तस्बिर : राजकुमार ओली/रासस

चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

 माघ २५, २०८२

नेपाल - चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउन सक्नुपर्ने बताएका छन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धि अध्येता एवम्…

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

 माघ २०, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १९ माघः प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट…

नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल

 माघ २०, २०८२

काठमाडौँ, १९ माघः राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल र…

गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

 माघ २०, २०८२

ज्ञानेन्द्र न्यौपाने/रासस रसुवा, १९ माघः यही फागुन ३ गते देशभर मनाइने महाशिवरात्री पर्व श्रद्धा भक्ति पूर्वक मनाइन भक्तजनहरू पूर्वतयारिमा जुट्न थालेका छन् । शिवरात्रीको अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित पवित्रतीर्थ…

सिंहदरबार परिसरमा सवारीसाधन

 माघ २०, २०८२

काठमाडौँ, १९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले सहयोग स्वरूप प्रदान गरेको सवारीसाधन सिंहदरबार परिसरमा राखिइएको अवस्था । तस्बिरः रत्न श्रेष्ठ/रासस

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

 माघ २०, २०८२

महेन्द्रनगर, १९ माघः पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुग्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उहाँको पुर्खौली…