देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ…

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

 असोज ३०, २०८१

धरान (सुनसरी), ३० असोज : सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ…

पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ स् मन्त्री यादव

 असोज २९, २०८१

पाटन (ललितपुर), २९ असोज : खानेपानीमन्त्री प्रदीप यादवले आज ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि उहाँले पन्ध्र दिनभित्र सबै काम पूरा…

मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

 असोज २९, २०८१

सोलुखुम्बु, असोज २९ : प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट कुनै पनि जहाजले उडान भर्न नसकेको…

भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक…

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज छ जनाको उद्धार

 असोज २९, २०८१

विराटनगर, २९ असोज : मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आज छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ । ‘यो…

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा…

मार्फामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

 असोज २९, २०८१

बलेवा (बागलुङ), २९ असोज : मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र…