कृषिमा यान्त्रिकीकरण : खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

 असोज ३०, २०८१

सुदूरपश्चिम, ३० असोज : घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत…

भीरमा फालेर छ वर्षीय छोराको हत्या

 असोज ३०, २०८१

ढोरपाटन (बागलुङ), ३० असोज : ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको…

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

 असोज ३०, २०८१

भोजपुर, ३० असोज : स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका…

अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता

 असोज ३०, २०८१

काठमाडौँ, ३० असोज : अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच पारस्परिक…

कर छलेर ल्याइएका सामान बरामद

 असोज ३०, २०८१

वीरगञ्ज (पर्सा), ३० असोज : सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् । सशस्त्र…

सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो

 असोज ३०, २०८१

इनरुवा (सुनसरी), ३० असोज : हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा…

आर्थिक सङ्कटमा फसेको माल्दिभ्सद्वारा सरकारी नियुक्तिहरू कटौती

 असोज ३०, २०८१

माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको उहाँको कार्यालयले मङ्गलबार बताएको छ । सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले…

साइबर अपराध छापामा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

 असोज ३०, २०८१

श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताउनुभएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको…

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

 असोज ३०, २०८१

पाल्हीनन्दन (नवलपरासी ब सु प), ३० असोज ∶ यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ । जिल्लाको…

सरुमारानीमा ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी

 असोज ३०, २०८१

प्यूठान, २९ असोज : प्यूठानको सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट गाउँपालिकाका सात सय ४७ छोरी लाभान्वित भएका छन् । छोरा र…