जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधिमण्डलबीच भेट

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ…

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ…

उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’– रुस

 असोज २९, २०८१

क्रेमलिनले मङ्गलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर…

इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु

 असोज २९, २०८१

इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले गरिएको हवाई आक्रमणमा एक वरिष्ठ सदस्य सहित चार इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ । इराकी एफ–१६ जेट…

इजरायलमा गोली चल्दा एक प्रहरीको मृत्यु, तीन सर्वसाधारण घाइते

 असोज २९, २०८१

मङ्गलबार दक्षिणी इजरायलमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु हुनुका साथै तीन सर्वसाधारण घाइते भएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।विज्ञप्ति अनुसार आक्रमणकारीले रुट चार मा याभने इन्टरचेन्ज नजिकैबाट…

दिल्ली–शिकागो एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

 असोज २९, २०८१

सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भयो र पछि क्यानाडातर्फ मोडियो, जहाँ…

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आगामी कात्तिक…

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले…

तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

 असोज २९, २०८१

भक्तपुर, २९ असोज : जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल…

मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण सुरु

 असोज २९, २०८१

काठमाडौँ, २९ असोज : राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले ती दुवै भाषामा समाचार सम्प्रेषण…