पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव…

सिँचाइमन्त्री खड्काबाट माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

 कार्तिक ०४, २०८१

दोलखा, ४ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत्…

देशका अधिकांश भागमा मौसम सफा रहने

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम…

तीन अर्ब ५८ करोड राजस्व सङ्कलन

 कार्तिक ०४, २०८१

भद्रपुर (झापा), ४ कात्तिक : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम…

बाजुरामा छेडेदह गोल्डकप सुरु

 कार्तिक ०४, २०८१

बाजुरा, ४ कात्तिक : खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा १० टिम सहभागी छन्…

सवारी दुर्घटनामा महिलाको मृत्यु, २६ जना घाइते

 कार्तिक ०४, २०८१

सप्तरी, ४ कात्तिक : कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा…

पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै

 कार्तिक ०४, २०८१

गण्डकी, ४ कात्तिक : सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम…

तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

 कार्तिक ०४, २०८१

दमौली (तनहुँ), ४ कात्तिक : निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य…

नेपाल–अमेरिका टी–२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । तीन खेलको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा…