मकै बेचेर जीवन निर्वाह

 कार्तिक ०४, २०८१

धरान (सुनसरी) ४ कात्तिक : इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो…

चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै

 कार्तिक ०४, २०८१

देउखुरी (दाङ), ४ कात्तिक : गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ…

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

 कार्तिक ०४, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), ४ कात्तिक : कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले…

फलातेमा चियाखेतीको परीक्षण सफल

 कार्तिक ०४, २०८१

म्याग्दी, ४ कात्तिक : जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती…

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा…

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी

 कार्तिक ०४, २०८१

गण्डकी, ४ कात्तिक : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र…

खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला

 कार्तिक ०४, २०८१

ढोरपाटन (बागलुङ), ४ कात्तिक : काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै…

सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा

 कार्तिक ०४, २०८१

धर्मेन्द्र झा पछिल्ला दुई वर्षमा राष्ट्रिय समाचार समिति (रासस)मा स्पष्ट देखिएका चार पक्ष छन्– श्रव्यदृश्य सेवा, मातृभाषा समाचार सेवा, मिडिया सङ्ग्रहालय र मध्यरात अर्थात् २४सै घण्टे सेवा । अघिल्ला दुई…

रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कातिक : राष्ट्रिय गौरवको काठमाडौँ- तराई- मधेस दु्रतमार्गको धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने कार्यलाई रक्षा मन्त्रालयले पछिल्लो महत्वपूर्ण उपलब्धिका…

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख…