खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

 कार्तिक ०४, २०८१

बेरुत, ४ कात्तिक (रासस/एएफपी) : इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन…

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

 कार्तिक ०४, २०८१

अटलान्टा, ४ कात्तिक (रासस/एएफपी) : अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बन्नुभएका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै हुनुहुन्छ । उमेर…

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग…

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

 कार्तिक ०४, २०८१

वीरगञ्ज (पर्सा), ४ कात्तिकः वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ३८ अर्ब ८८ करोड २७…

ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ असोज : सरकारले ज्वलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । स्वास्थ्य…

कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता

 कार्तिक ०४, २०८१

काँक्रेविहार (सुर्खेत), ४ कात्तिक : चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन्…

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो एक खेल अगावै सिरिज

 कार्तिक ०४, २०८१

काठमाडौँ, कात्तिक ४ गते : अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज…

यू–१९ राष्ट्रिय क्रिकेट : खेलाडी बन्द प्रशिक्षणमा

 कार्तिक ०४, २०८१

बैतडी, ४ कात्तिक : नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् । डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी…

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव…

मैथिली र नेपाल भाषाको समाचार सेवाको उद्घाटन गरिँदै

 कार्तिक ०४, २०८१

काठमाडौँ, ४ कात्तिक : राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषामा समाचार सेवा प्रारम्भ गर्ने भएको छ । राससलाई समावेशी चरित्रको बनाउने उद्देश्यले गत असोज २९ गतेदेखि मैथिली…