हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छ : कांग्रेस
काठमाडौँ, ७ कात्तिक : नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले आज विज्ञप्ति…
पाँच वर्षपछि मोदी र सीबीच पहिलो द्विपक्षीय वार्ता
कजान (रुस), ७ कात्तिक (रासस/एएफपी) : भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको…
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु, हजारौँ विस्थापित
मनिला, ७ कात्तिक (रासस/एएफपी) : फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका…
लेबनानमा इजरायली हवाई आक्रमणमा १० को मृत्यु
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । एनएनएका अनुसार इजरायली लडाकू विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा…
जर्मन चान्सलर सोल्स भारत जाँदै
बर्लिन, ७ कात्तिक (रासस/एएफपी) : जर्मन चान्सलर ओलाफ सोल्सले शुक्रबारदेखि भारतको भ्रमण गर्दै हुनुहुन्छ । भारतमा उहाँले आर्थिक, रक्षा र श्रम सम्बन्धहरूका साथै युक्रेन युद्धकाबीच रुससँगको सम्बन्ध जस्ता संवेदनशील विषयहरूमा…
अमेरिकी चेतावनीपछि श्रीलङ्काद्वारा यहुदी सामुदायिक केन्द्रमा सेना परिचालन
कोलम्बो, ७ कात्तिक (रासस/एएफपी) : श्रीलङ्काले बुधबार अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि लोकप्रिय सर्फिङ शहरमा रहेको यहुदी सामुदायिक केन्द्र वरिपरि सेना परिचालन गरेको छ र प्रहरी गस्ती बढाएको छ…
फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर
काठमाडौँ, ७ कात्तिक : काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ । गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री…
प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे
काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा…
सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
विराटनगर, ७ कात्तिक : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा…
प्रम सम्बोधन पूर्णपाठसहित : ‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ’
काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






