जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट गर्नुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उहाँले सर्वसाधारणले सहकारीमा जम्मा…

चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत

 कार्तिक ०७, २०८१

भुवनेश्वर(ओडिशा) ७ कात्तिक (रासस/एएनआई) : ओडिशा र पश्चिम बङ्गालको तटमा चक्रवात दानाको सम्भावित अवतरण अघि तयारीको लागि भारतीय वायु सेना (आईएएफ) का दुई विमानहरूले बुधबार राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ)…

राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा अझै तीव्र : राष्ट्रसङ्घ

 कार्तिक ०७, २०८१

संयुक्त राष्ट्र सङ्घ, ७ कात्तिक (रासस / एएफपी) : संघर्षरत क्यारिबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले…

शुक्लाफाँटामा जङ्गल सफारी खुला

 कार्तिक ०७, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), ७ कात्तिक : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । गत…

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको…

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने

 कार्तिक ०७, २०८१

नयाँदिल्ली, ७ कात्तिक (रासस / एएफपी) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् । रूसी…

सत्तारूढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने…

नस्रल्लाहका उत्तराधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको इजरायलको दाबी

 कार्तिक ०७, २०८१

तेलअवीव(इजरायल), ७ कात्तिक (रासस/एएनआई) : इजरायली सेना (आइडिएफ) ले यस महिनाको सुरुमा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हेजबुल्लाहका अधिकारी हाशेम सफीद्दिनको मृत्यु भएको दाबी गरेको छ । हिज्बुल्लाहको कार्यकारी परिषद्का…

बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

 कार्तिक ०७, २०८१

ढाका, ७ कात्तिक (रासस / एएनआई) : बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ…

सुक्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री

 कार्तिक ०७, २०८१

दोधारा चाँदनी(कञ्चनपुर),७ कात्तिक : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको…