फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ । गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री…

प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा…

सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

 कार्तिक ०७, २०८१

विराटनगर, ७ कात्तिक : नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा…

प्रम सम्बोधन पूर्णपाठसहित : ‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ’

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक…

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताउनुभएको भएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक…

‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली

 कार्तिक ०७, २०८१

काठमाडाैँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताउनुभएको छ । वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका…

विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएका सय दिनका…

वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ : प्रधानमन्त्री

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताउनुभएको छ । वर्तमान सरकार जनताको विश्वासले गठन भएको उहाँले उल्लेख…

शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकार सफल : प्रधानमन्त्री ओली

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन वर्तमान सरकार सफल भएको बताउनुभएको छ । सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन…

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

 कार्तिक ०७, २०८१

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ…