स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

 कार्तिक ०८, २०८१

रामपुर (पाल्पा), ८ कात्तिक : उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर…

बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै

 कार्तिक ०८, २०८१

दमौली (तनहुँ), ८ कात्तिक: बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले…

जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता

 कार्तिक ०८, २०८१

जुम्ला, ८ कात्तिक : जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको…

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

 कार्तिक ०८, २०८१

वीरगञ्ज (पर्सा), ८ कात्तिक : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार…

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

 कार्तिक ०८, २०८१

वासिङ्टन, डिसी, ८ कात्तिक : विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग…

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

 कार्तिक ०८, २०८१

गलेश्वर (म्याग्दी), ८ कात्तिक : स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी…

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

 कार्तिक ०८, २०८१

काठमाडौँ, ८ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा…

कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी

 कार्तिक ०८, २०८१

पर्वत, ८ कात्तिक : छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत…

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

 कार्तिक ०७, २०८१

तुलसीपुर, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको देउखुरीमा आज आयोजित अखिल नेपाल शिक्षक…

गोसाइँकुण्डमा हिमपात सुरु

 कार्तिक ०७, २०८१

रसुवा, ७ कात्तिक : गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् । हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी,…