चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

 कार्तिक २९, २०८१

भक्तपुर, २९ कात्तिक : प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले आज भक्तपुरको ऐतिहासिक स्थल अवलोकन भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महासङ्घका उपाध्यक्ष छङ स्युएयुआनको…

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्रीको आग्रह

 कार्तिक २९, २०८१

भक्तपुर, २९ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । आज शिक्षा परिषद्को सचिवालय शिक्षा…

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको…

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

 कार्तिक २९, २०८१

बाकु (अजरबैजान), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप–२९)’ मा सहभागी…

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिको भेट : जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

 कार्तिक २९, २०८१

बाकु, (अजरबैजान), २९ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका…

‘पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन’

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।…

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । आज यहाँ लिभिङ विथ आइसिटिले आयोजना…

नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार

 कार्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार…

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

 कार्तिक २९, २०८१

कोलम्बो, २९ कात्तिक : श्रीलङ्काकाको संसदको मध्यावधि निर्वाचनका लागि बिहीबार मतदान भएको छ । मतदानका लागि बिहानै देखि मतदाता मतदानस्थलहरूमा लामबद्ध भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । राष्ट्रपति अनुरा…

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

 कार्तिक २९, २०८१

चितवन, २९ कात्तिक : चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन…