सभापति देउवाद्वारा नयाँ अनलाइन समाचार सुरुआत
डडेल्धुरा, २९ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनलाइन समाचार पोर्टल ‘सञ्चारलेन्स डटकम’ www.sancharlens.com को उद्घाटन गर्नुभएको छ । आज यहाँ आयोजित सभापति देउवाले सो अनलाइन पोर्टलमा समाचार पोष्ट…
पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड
बाकु (अजरबैजान), २९ कात्तिक : नेपालले पेरिस सम्झौताको कार्यान्वयन पक्ष प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । पेरिस सम्झौताअन्तर्गत पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न…
आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी होस् : अधिकारकर्मीहरू
काठमाडौँ, २९ कात्तिक : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका…
३७ हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही
काठमाडौँ, २९ कात्तिक : शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७…
कार्यान्वयनको १० वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले…
शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै
काठमाडौँ, २९ कात्तिक : नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक…
गोकर्णेश्वरमा एकैपरिवारका तीन जना मृत फेला
काठमाडौँ, २९ कात्तिक : काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका…
सभापति देउवाद्वारा प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षण
डडेल्धुरा, २९ कात्तिक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गर्नुभएको छ । प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको आज निरीक्षण गर्नुभएको हो । सभापति देउवाले निरीक्षणपछि…
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
काठमाडौँ, २९ कात्तिक : नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा…
विश्वकपमा छनोट भएका नेपाली महिला क्रिकेट टोलीलाई स्वागत
काठमाडौँ, २९ कात्तिक : उन्नाइस वर्षमुनि (यु–१९) महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई आज स्वागत गरेको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






