पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप
पर्वत, २९ कात्तिक : सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा…
लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
काठमाडौँ, २९ कात्तिक : सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना…
सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो
काठमाडौँ, २९ कात्तिक : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार…
अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच भेतवार्ता
वासिङ्टन, २९ कात्तिक : अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित…
जाडो छल्न आगन्तुक चरा चितवनमा
चितवन, २९ कात्तिक : जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु…
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप
काठमाडौंँ, २९ कात्तिक : किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान…
उपनिर्वाचन : पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक
उदयपुर, २९ कात्तिक : आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र…
आज देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २९ कात्तिक : हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही…
धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
काठमाडौँ, २९ कात्तिक : धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति…
उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
बागमती, २९ कात्तिक : निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






