उपनिर्वाचन : ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित
फुङ्लिङ (ताप्लेजुङ) १७ मङ्सिर : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा उहाँले तीन सय ५३ मत प्राप्त…
झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
भद्रपुर (झापा), १७ मङ्सिर : झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ । आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी…
उपनिर्वाचन : गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा, १७ मङ्सिर : गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त…
उपनिर्वाचन : रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी
काठमाडौँ, १७ मङ्सिर : रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ…
अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको निवेदन दर्ता गर्न अस्वीकार
काठमाडौँ, १६ मङ्सिर : सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । रजिष्ट्रार…
एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चित : मानव अधिकार आयोग
काठमाडौँ, १६ मङ्सिर : राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा विभिन्न अवसरबाट वञ्चित रहेको देखाएको छ । आज विश्व एड्स दिवसका अवसरमा आयोगले ‘एचआइभी…
नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने
काठमाडौँ, १६ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट…
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु
गाजा/जेरुसेलम, १६ मङ्सिर (रासस/सिन्ह्वा) : गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी सहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्रोतले जनाएको छ । दक्षिणी गाजामा, इजरायली…
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा’
काठमाडौँ, १६ मङ्सिर : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन…
कीर्तिपुर नगरपालिकामा ६५ प्रतिशत मतदान
कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर : कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






