स्थानीयतह निर्वाचन : काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ ,कीर्तिपुर–१ र राजपुर – ६ मा कांग्रेस तथा सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमालेको उम्मेदवार विजयी

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले…

एनपिएल : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल…

उपनिर्वाचन : कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका…

उपनिर्वाचन : कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत…

उपनिर्वाचन : स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

 मंसिर १७, २०८१

बाजुरा, १७ मङ्सिर : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत…

उपनिर्वाचन : कीर्तिपुरमा मतगणना जारी

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले चार सय ६४ मतका साथ अग्रता लिनुभएको छ । उहाँलाई स्वतन्त्र…

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा…

उपनिर्वाचन : रोल्पाको रुन्टीगढी–४ मा कांग्रेसका मगर निर्वाचित

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ४३ मत प्राप्त…

उपनिर्वाचन : रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय…

उपनिर्वाचन : दुल्लू नगरपालिका–१३ मा एमालेका शाही विजयी

 मंसिर १७, २०८१

नौमुले (दैलेख), १७ मङ्सिर : दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत…