फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

नवनियुक्त राजदूतहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा…

नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव…

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु

 मंसिर १६, २०८१

नयाँदिल्ली, १६ मङ्सिर (रासस/एएफपी) : छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ । तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र…

एसिया कप क्रिकेट : नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्को…

चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा चार सय किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण काम तीव्र गतिमा भइरहेको छ । तामाकोसी, सुनकोसी नदी र ती नदीका सहायक खोलानालामा निर्माण हुने जलविद्युत्…

टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी…

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

 मंसिर १६, २०८१

मनहरी (मकवानपुर), १६ मङ्सिर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको…

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी…

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

 मंसिर १६, २०८१

गोलबजार(सिरहा), १६ मङ्सिर : सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका…