‘युक्रेनको राजधानीमा भयानक विस्फोट’

 पुष ०५, २०८१

किएभ, युक्रेन, ५ पुस (रासस/एएफपी) : युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् । युक्रेनको वायु…

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

 पुष ०५, २०८१

बागमती, ५ पुस : हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट…

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री…

एसिया कप क्रिकेट : नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । मलेसियाको बायोमास ओभल…

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु

 पुष ०५, २०८१

नेपालगन्ज, ५ पुस : बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु भएको छ । करिब दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको…

नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

 पुष ०५, २०८१

नयाँदिल्ली (भारत), ५ पुस : परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ ।…

बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

 पुष ०५, २०८१

घोडाघोडी (कैलाली), ५ पुस : टीकापुर नगरपालिका– १५ कि अञ्जली थापा बिहान घरको कामधन्दा र बच्चालाई स्कुल पु¥याउँदैमा बित्छ । त्यसपछि दिउँसोको समयमा उहाँ टीकापुर–७ स्थित तिलगङ्गा बेत बाँस फर्निचर…

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ : पेन्टागन

 पुष ०५, २०८१

वाशिङ्गटन, ५ पुस, (रासस/एएनआई) : हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले…

नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल…

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।…