यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 पुष ०६, २०८१

काठमाडौँ, ६ पुस : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ । लगातार उकालो लागेको…

शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा

 पुष ०६, २०८१

बैतडी, ६ पुस : यहाँका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली परिचालन गरिएको छ । एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जना विज्ञ…

विश्व ध्यान दिवस : लगातार ३२ घण्टा भावातीत ध्यान गरिँदै

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : विश्व ध्यान दिवसका अवसरमा भोलि शनिबार विश्वव्यापीरुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिएको छ । विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घले २० डिसेम्बर २०२४ मा…

आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी

 पुष ०५, २०८१

काभ्रेपलाञ्चोक, ५ पुस : काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलद्वारा सञ्चालित ३०औँ संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि एपिएफ स्कुल कीर्तिपुरले जितेको छ । घरेलु मैदानमा आज सम्पन्न फाइनल खेलमा…

एनपिएल : फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ…

शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र…

प्रसाईं हाजिर जमानीमा रिहा

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी…

मङ्कीपक्स सङ्क्रमण पुन : देखियो

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । “साउदी…

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ बनाइने

 पुष ०५, २०८१

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण…

‘सरकारलाई असफल हुने छुट छैन’

 पुष ०५, २०८१

सुदूरपश्चिम, ५ पुस : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक…