राजनीति

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने

 साउन १८, २०७८

काठमाडौं, साउन १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आज आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा…

मन्त्रिपरिषद विस्तार छिटो गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : नेकपा (माओवादी केन्द्र) ले गठबन्धन दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले…

पार्टीहित विरुद्ध काम गर्नेलाई स्थान दिन सकिदैन : ओली

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकार ढलाएर दक्षिणपन्थी सरकार गठन गर्नमा सहयोग गर्नेलाई पार्टीमा अव स्थान नरहेको बताउनुभएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको…

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

 साउन १६, २०७८

काठमाडौँ, साउन १६ : पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता…

देशको हितमाथि कुठाराघात गर्नेलाई छुट दिन सकिँदैन : नेपाल

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय देशमा राजनीतिक तथा संवैधानिक संकटका सन्दर्भमा बोल्नुहँुदै देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय…

५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गियो

 असार २५, २०७८

काठमाडौँ, असार २५ : नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका…

निर्वाचनमा जुट्न एमालेको आव्हान, फैसलाअघि नै सँच्चिन नेपाल पक्षलाई आग्रह

 असार १९, २०७८

काठमाडौं, असार १९ : नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस…

एमालेले आगामी साउन २५ गते विधान सम्मेलन गर्ने

 असार १९, २०७८

काठमाडौं, असार १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरण गर्ने र आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेको छ…

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनको मिति तय हुनसक्ने

 असार १९, २०७८

काठमाडौं, असार १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे शुरु हुने बैठकमा आज संगठनात्मक प्रस्ताव…

कारवाही फुकुवा सकारात्मक, यसले पार्टी एकतामा बल पुग्छ : पाण्डे

 बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : नेकपा (एमाले) ले आफ्ना चार जना नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेपछि सो कदमलाई नेता नेपाल पक्षका नेताले सकारात्मक रुपले लिनुभएको छ । पार्टीको सो निर्णयले…