राजनीति

राजनीतिक दलसम्बन्धी अध्यादेश : के के छन् नयाँ व्यवस्था

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : सरकारले राजनीतिक दलका २० प्रतिशत केन्द्रीय सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज जारी गर्नुभएको राजनीतिक…

बागमती प्रदेशमा पाण्डे र खनाल मन्त्री नियुक्त

 भदौ ०२, २०७८

हेटौंडा, भदौ २ : बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन…

एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता…

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा

 भदौ ०२, २०७८

बागमती, भदौ २ : बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिनुभएको छ । पौडेलको…

नेता नेपालसहित १४ सांसद्द्वारा कारबाही नगर्न आग्रह

 भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् । गत वैशाख २७ गते तत्कालीन…

वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादी प्रस्ताव

 साउन ३०, २०७८

काठमाडौँ, साउन ३० : नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल…

नेकाँ केन्द्रीय कार्य समितिको बैठक जारी, निर्वाचन निर्देशिका पारित हुने

 साउन २९, २०७८

काठमाडौं, साउन २८ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेदेखि बैठक…

पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

 साउन २३, २०७८

मनाङ, साउन २३ : बाढीपहिराले पु-याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ ।         असार १ गतेको बाढीपहिराले…

पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको अह्वान

 साउन २१, २०७८

काठमाडौं, साउन २१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई अह्वान गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै जसपा अध्याक्ष यादवले दृढता पूर्वक पार्टीको…

सिंह निवासमा पौडेल पक्षकाे बैठक, महाधिवेशन समयमै सम्पन्न गर्नेबारे छलफल

 साउन २१, २०७८

काठमाडौं, साउन २१ : सत्तारुढ दल नेपाली काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशनका सम्बन्धमा पार्टीभित्र निरन्तर छलफल हुदै आएको छ । बिहीबार पनि काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास ठमेलको चाक्सीबारीमा वरिष्ठ…