राजनीति

सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन…

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आज बसेको…

निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ । आयोगले…

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोगले पत्रकार सम्मेलन गर्दै

 चैत २५, २०७८

  काठमाडौं, चैत २५ : स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । शुक्रबार अपरान्ह ५ बजे आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा…

सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । आगामी निर्वाचन सम्बन्धमा…

मन्त्रिपरिषद्का २३ निर्णय

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो सम्झौता नवीकरण…

बालुवाटारमा सत्ता गठबन्धन बैठक

 चैत २५, २०७८

काठमाडौं, चैत २५ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख…

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

 चैत २५, २०७८

म्याग्दी, चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),…

तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो

 चैत २५, २०७८

दमौली,चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा चुनावी सरगर्मी बढेको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले उम्मेदवार सिफारिसको कामलाई अगाडि बढाएपछि चुनावी सरगर्मी…

राजदूतलगायत विभिन्न सरकारी निकायमा नियुक्ति

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न निकायमा विभिन्न व्यक्तित्वलाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय…